कर्पोरेट-बजार

समर डोको डिल्स २०१८ अभियान

Posted: 2018-06-13 20:45:53

 
सुनाखरी न्युज/
काठमाडौं-
स्मार्ट डोकोले गर्मि मौसम को अवसर पारेर  इलेक्ट्रनिकस, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा उत्तम छुट सहित “समर डोको डिल्स“ आफ्ना तोकिएका उत्पादन हरुमा ८२५ सम्म को छुट दिइ सुरु गर्दैछ । यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुनेछ। स्मार्ट डोकोले रिंग रोड भित्र आफ्ना सामान हरु निस्सुल्क डेलिभरी गर्दछ .दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्ड बाट गर्न सकिन्छ। 
फिफा वोर्ल्डकप नजिकिदै गर्दा, समर डोको डिल्सले वोर्ल्ड कप जर्सी, टिभी तथा प्रोजेक्टर हरुमा भारि छुट दिदैछ।समर डोको डिल्स ले सोनी, फिलिप्स, स्याम्सुंग, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन,क्ग्न्च्, टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ ्र स्मार्ट डोको का १८ विभिन्न उत्पादन र उप उत्पादनहरु  छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि। 
स्मार्ट डोकोले नेपालका मुख्य सहरहरुमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ ्र ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि जुलाई ६, २०१८  भन्दा अगाडी स्मार्ट डोको संग खरिद गर्नुस ।
 
सुनाखरी न्युज/
काठमाडौं-
स्मार्ट डोकोले गर्मि मौसम को अवसर पारेर  इलेक्ट्रनिकस, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा उत्तम छुट सहित “समर डोको डिल्स“ आफ्ना तोकिएका उत्पादन हरुमा ८२५ सम्म को छुट दिइ सुरु गर्दैछ । यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुनेछ। 



More News



इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

Posted: 2018-10-15 11:11:46

सुनाखरी न्युज/ काठमाडौं - इजीलिंक रेमिट्यान्स “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा ...


राजमार्गमा हुन्डाईको ‘फ्रि चेकअप क्याम्प’

Posted: 2018-10-15 10:20:22

सुनाखरी न्युज/ काठमाडौं - हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने ...


सामाखुसीमा युएमको नयाँ शोरुम विस्तार

Posted: 2018-10-14 09:17:09

सुनाखरी न्युज/ काठमाडौं - यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने ...


माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक ...


सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

Posted: 2018-10-12 11:01:16

सुनाखरी न्युज/ काठमाडौं - सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । ...


Advertisements