कर्पोरेट-बजार

आइएमईले १८ औं वार्षिकोत्सव मनायो

Posted: 2018-06-13 09:01:00

 
सुनाखरी न्युज/
काठमाडौं-
आइएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको हो । 
१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाईसमयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ । 
आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहलेलगानी विस्तार गर्दै आइरहेको छ । १८औँ वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको छ । यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम्सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभचिन्तक सबैप्रति आइएमई नेतृत्व ÷व्यवस्थापन हार्दिक आभार प्रकट गरेको उसले जनाएको छ ।
 



More News



इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

Posted: 2018-10-15 11:11:46

सुनाखरी न्युज/ काठमाडौं - इजीलिंक रेमिट्यान्स “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा ...


राजमार्गमा हुन्डाईको ‘फ्रि चेकअप क्याम्प’

Posted: 2018-10-15 10:20:22

सुनाखरी न्युज/ काठमाडौं - हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने ...


सामाखुसीमा युएमको नयाँ शोरुम विस्तार

Posted: 2018-10-14 09:17:09

सुनाखरी न्युज/ काठमाडौं - यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने ...


माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक ...


सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

Posted: 2018-10-12 11:01:16

सुनाखरी न्युज/ काठमाडौं - सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । ...


Advertisements