कर्पोरेट-बजार

यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्री वितरण

Posted: 2018-05-14 19:51:00

 
सुनाखरी न्युज/
काठमाण्डौ -
के. एल. दुगड गु्रप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण बिद्यार्थीहरुलाई सहयोग स्वरुप  विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । धुनिवेशी  नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । तर यसो भएतापनि विविध समस्याका कारण वर्षेनी सया“ै बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने हाम्रो देशको वाध्यता जस्तै नै रहेको छ । यही समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यस यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो र आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।
 



More News



चन्द्रागिरि केवलकार दशैंभर सञ्चालनमा, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

Posted: 2018-10-16 11:24:23

सुनाखरी न्युज/ काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा ...


इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

Posted: 2018-10-15 11:11:46

सुनाखरी न्युज/ काठमाडौं - इजीलिंक रेमिट्यान्स “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा ...


राजमार्गमा हुन्डाईको ‘फ्रि चेकअप क्याम्प’

Posted: 2018-10-15 10:20:22

सुनाखरी न्युज/ काठमाडौं - हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने ...


सामाखुसीमा युएमको नयाँ शोरुम विस्तार

Posted: 2018-10-14 09:17:09

सुनाखरी न्युज/ काठमाडौं - यूएम मोटरसाइकलले सामाखुशीमा नयाँ शोरुम विस्तार गरेको छ। अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले शोरुमको उद्घाटन गरे। शोरुम सञ्चालनसँगै ग्राहकको माग पूरा गर्न सहज हुने ...


माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक ...


Advertisements