कर्पोरेट-बजार

सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा

Posted: 2018-04-15 16:42:12

 
सुनाखरी न्युन/
काठमाडौं-
सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमूख बिक्रेताहरुलाई चैत्र २५ गते रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको छ ।
नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ उक्त धार्मिक तिर्थस्थलको भ्रमण आयोजना गरिएको थियो ।
करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराइएको थियो । बिहान ६ बजे सुरु भएको यो यात्रा बिहान १० बजे सम्पन्न भएको थियो ।
 



More News



टिसिएलको टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता पाइने

Posted: 2018-09-23 14:37:59

सुनाखरी न्युज/ काठमाडौँ - दसैँतिहारका अवसरमा टिसिएलले टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता दिने योजना ल्याएको छ। टिसिएलका जुनसुकै टिभीमा यो सुविधा दिइएको कम्पनीले जनाएको छ। त्यस्तै टिसिएलका एयर कन्डिसनरहरुमा ...


आइएमईको दशैंमा बीस लाख योजना सार्वजनिक, हरेक दिन १० जनालाई १० हजार

Posted: 2018-09-23 10:25:51

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राही माझ प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोज ७ गतेदेखि शुरु ...


असोज १२ देखि सुपथ मूल्य पसल सञ्चालन गरिने

Posted: 2018-09-22 08:15:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । ...


शिखरले चाडबाडमा ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता, पार्टी, क्याजुअल र स्पोर्टसमा छान्ने धेरै अबसर

Posted: 2018-09-19 20:37:29

सुनाखरी न्युज/ काठमाडौं- जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर...


नेशनल लाईफ इन्स्योरेन्सको बीमा अभिकर्ताको राष्ट्रिय भेला

Posted: 2018-09-19 06:17:22

सुनाखरी न्युज/ काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत बरिष्ठ अभिकर्ताहरुको लागि २०७५ भाद्र २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ । कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमासम्पन्न भएको सो भेलामा नेपालभरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो ।...


Advertisements