कर्पोरेट-बजार

स्याङयोङ नयाँ वर्ष २०७५ अफर

Posted: 2018-04-13 19:55:08

 
सुनाखरी न्युज/
काठमाडौं– स्याङ्योङ मोटर्स नेपालको लागि आधिकारिक बिक्रेता आई.एम.एस्. ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ । नयाँ वर्ष २०७५ को सन्दर्भमा ल्याएको विशेष अफरमा नगद ४ लाख सम्म छूट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस रेक्स्टन वा कोराण्डो गाडी खरिद कर्ताले प्राप्त गर्ने छन् भने सामसुङ ग्यालेक्सी एस्. ९ टिभोली, लक्स वा एक्टोन स्पोर्टस् गाडी खरीद कर्ताले प्राप्त गर्ने कम्पनिले जनाएको छ । 
यसबाहेक कोरियन लक्जरी आरामदायी गाडी खरीदकर्तालाई स्याङ्योङले जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने, सरल फाइनान्स सुविधा, एक आ.व. को लागि सडक कर छूट ३ वर्षे वा ६०,००० किमी वारेन्टी सुविधा , ३ वर्षे फ्रि सर्भिसिङ्ग र हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतको सुविधा रहेको विज्ञप्तिमा उल्लेख छ । यो नयाँ वर्ष अफर ३० चैत २०७४ देखि १७ बैशाख २०७५ सम्म लागू हुने वताइएको छ । 
 



More News



सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ योजना‘सानिमा जीवनश्री’, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी

Posted: 2018-12-09 16:06:30

सुनाखरी न्युज/ काठमाडौ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त ...


सिटीसी मोबाइल मेला सुरु, ल्यापटप तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा किन्नेको भिड

Posted: 2018-12-09 15:24:17

सुनाखरी न्युज/ काठमाडौ - सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको भिड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा ...


मेटलाईफ नेपालले दुई नयाँ किसिमका डिजिटल सल्युसनको शुरुवात

Posted: 2018-12-09 14:12:11

सुनाखरी न्युज/ काठमाडौं- मेटलाईफले नेपालमा आफ्नो १७ औं वार्षिकोत्सव मनाउँदै, ग्राहकको अनुभव वृद्धि गर्नका लागि काइट नामक Global Sale & Servicing Platform (GSSP) - powered mobility sales solution र कम्पनीकोे उत्पादन र सेवाहरुको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरुले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाईट गरी दुईवटा नयाँ डिजिटल सल्युसनको अनावरण गरेको छ ।...


सिीद्ध सालीग्राम जेष्ठ नागरीक आश्रमलाई विविध भौतिक सामग्री हस्तान्तरण

Posted: 2018-12-09 14:07:45

सुनाखरी न्युज/ काठमाडौं- सूर्यविनायक भक्तपुरमा सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. दुधपाटी ¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब ३ लाख ८५ हजार...


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको १९औँ साधारणसभामा सम्पन्न, १८ प्रतिशत लाभांश वितरणको निर्णय

Posted: 2018-12-09 13:55:37

सुनाखरी न्युज/ काठमाडौं - श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको १९औँ साधारणसभामा उक्त प्रस्ताव पारित भएको हो । ललितपुरको पुल्चोकमा रहेको सो संस्थाको साधारणसभामा संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सहकारी क्षेत्रमा श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको योगदानको चर्चा गर्दै सहकारीहरूको विकासमा सरकारले थप योगदान गर्नुपर्ने बताए ।...


Advertisements