आर्थिक

कोरियाली भाषा परीक्षाको पहिलो दिन ४७ नक्कली परीक्षार्थी पक्राउ, आज पनि परीक्षा हुँदै

Posted: 2018-06-10 09:01:09

 
सुनाखरी न्युज/
काठमाडौं -इपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
 
 
 
 
काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । ७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी, प्रपेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् । सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् । टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५(५ जना पक्राउ परेका छन् ।
 
पक्राउ परेका मध्ये १ जना महिला छन् ।



More News



पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले वृद्धि (सूचिसहित)

Posted: 2018-08-21 11:08:37

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो पाँच बर्षमा राजश्व संकलन १०५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ खर्ब ५६ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । त्यसको पाँच बर्षपछि अर्थात गत अािर्थक बर्ष २०७४/७५ मा ...


सात विमानस्थल नाफामा, डेढ अर्ब बढी राजश्व

Posted: 2018-08-20 10:09:24

सुनाखरी न्युज/ काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Posted: 2018-08-19 21:54:21

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टतिेलको मूल्यमा क्रमशस् २र२ रुपैयाँले बढेको छ। अब उपभोक्ताले यी दुबैका लागि प्रति लिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ ।...


केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने, खर्च २ खर्ब ५७ अर्ब लाग्ने प्रारम्भिक अध्ययन

Posted: 2018-08-19 12:20:41

सुनाखरी न्युज/ काठमाडौ - चीनको केरुङ देखि काठमाडौँ सम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा ...


हिमालयन कार्गोका सञ्चालक बिनोद गुप्ता विरुद्ध पौने ३ अर्ब राजश्व छलीको मुद्धा

Posted: 2018-08-17 15:00:04

सुनाखरी न्युज/ काठमाडौं - राजश्व अनुसन्धान विभागले हिमालयन कार्गोका सञ्चालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । ...


Advertisements