आर्थिक

सम्झौता गरेरपनि सहयोग रकम नदिने दातृ निकाय कुन कुन हुन् ?

Posted: 2018-04-15 10:55:27

 
सुनाखरी न्युज/
 काठमाडौं-
 विकास साझेदारहरुले नेपाललाई झुक्याएका छन्। स्विजरल्यान्ड, जर्मनी, जापानलगायत द्विपक्षीय विकास साझेदारहरुले नेपालको विकास निर्माणमा सहयोग गर्न ऋण तथा अनुदान सम्झौता गरे पनि प्रतिवद्धता अुनसार रकम प्रदान नगरेका हुन्। ‘आर्थिक वर्ष ०७३-७४ मा १३ वटा विभिन्न द्विपक्षीय संस्थाबाट पाँच अर्ब ४३ करोड २६ लाख अनुदान र ५५ करोड ऋण गरी पाँच अर्ब ९८ करोड २६ लाख रुपैयाँ दिने प्रतिवद्धतासहित सम्झौता भएको थियो तर दिएनन,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ।  गत आर्थिक वर्षमा ३३ विकास साझेदारले ४० अर्ब २७ करोड अनुदान र ३९ अर्ब १५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
 



More News



कात्तिक महिनामा मात्रै ७ अर्ब रुपैयाँ रकमान्तर, बढी रकम सेनाकाको नयाँ ७ दशमलव ६२ मिमिएम्युनिशिन उत्पादन प्लाण्ट खरिदकालागि

Posted: 2018-12-09 13:20:35

शिव दुवाडी/ काडमाडौं- सरकारी बजेट खर्च हुन नसकेर सरकारको चर्को आलोचना भैरहेका वेला आर्थिक बर्षको चौथो महिना अर्थात कात्तिकमा मात्रै झण्डै ७ अर्ब रुपौयँ रकमान्तर भएको पाइएको छ । बजेटमा विनियोजन भएको रकम खर्च नभएपनि आफूखुशी हुसने खर्चमा यसरी अतइाधिक वृद्धि भएको हो ।...


फागुन तेस्रो साता राजधानीमा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने, स्वदेशी उत्पाद प्रवर्दनमा जोड

Posted: 2018-12-09 10:24:57

सुनाखरी न्युज/ काठमाडौं- “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आगामी फागुन तेस्रो साता राजधानीमा आयोजना हुने भएको छ ।...


एनआरएनए एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन

Posted: 2018-12-07 16:55:37

सुनाखरी न्युज/ काठमाडौं- गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै नेपालको समृद्धि र नेपालीको हितको निम्ति गैरआवासीय नेपालीहरुको साधन स्रोत प्रयोगमा ल्याउनका लागि काम गर्दै आएको छ । संघले मुलुक समृद्ध नभएसम्म व्यक्तिगत सम्पन्नताको खास अर्थ रह“दैन भन्ने मान्यता राख्दै आएको संघका लागि नेपाल र नेपालीको समृद्धि स्वार्थको विषय पनि हो । तसर्थ नेपालमा लगानीको राम्रो वातावरण निर्माण संघको प्राथमिकतामा रह“दै आएको छ । निर्माणमा सरकारको प्रमुख भूमिका रहने तथ्यलाई मनन गरी संघले लगानी सम्बन्धमा नीति निर्माण गर्न र नेपालको लगानीका अवसर सम्भावित लगानीकर्तासम्म पु¥याउन सरकारलाई सहयोग गर्ने नीति लिएको छ ।...


१३९ मध्ये ११० मुलुकसँग नेपालको ब्यापार घाटा, बढी घाटा हुनेमा भारत पहिलो, दोस्रोमा चिन र तेस्रोमा फ्रान्स

Posted: 2018-12-07 13:42:09

शिव दुवाडी/ काठमाडौं - नेपालवाट विभिन्न वस्तु तथा सेवाको निकासी पैठारी हुँदै आएका विश्वमा १ सय ३९ देश मध्ये १ सय १० भन्दा बढी मुलुकसाग ब्यापार घाटा रहेको छ । झिनो मात्रामा कारोबार हुने करिव २ दर्जन मुलुकसँग भने नेपाल ब्यापारमा ...


विचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गरिने : पद्माकुमारी अर्याल

Posted: 2018-12-07 10:42:26

सुनाखरी न्युज/ काठमाडौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गरिने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज, सहकारी मन्त्रालय तथा ...


Advertisements