बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनआई सी एशिया बैंकको नयाँशाखारौतहटको बंकुलबजारमा

Posted: 2018-05-30 20:29:59

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यसएनआई सी एशिया बैंकलेनयाँ शाखा बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेकोबंकुलबजार शाखाकोआजमिति २०७५जेष्ठ १६गते एक समारोहकाबिचबौधीमाई नगरपालिकाका मेयरश्री राजीव रंजन यादवज्यूबाट विधिवत् समुद्घाटन ुसम्पन्न भयो ।...


ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा लमजुङ र पर्वतमा

Posted: 2018-05-30 12:10:28

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले मंगलबारदेखि लमजुङ जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । लमजुङ जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय सर्फूदिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । ...


सानिमा बैंकलाई राष्ट्र बैंकले दियो पहिलो झड्का, २२ करोड रुपैयाँ प्रोभिजन गर्नुपर्ने

Posted: 2018-05-30 09:03:24

सुनाखरी न्युज/ काठमाडौं- सानिमा बैंक लिमिटेडले असल भनेको २२ करोड रुपैयाँ बराबरको कर्जालाई राष्ट्र बैंकले खराब कर्जामा राखिदिएको छ । राष्ट्र बैंक उक्त कर्जाको १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको यस निर्णयले सानिमा बैंकको असार मसान्तको नाफालाई नकारात्मक प्रभाव पार्ने भएको छ ।...


कालिकोटको मान्मामा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात

Posted: 2018-05-28 12:45:57

सुनाखरी न्युज/ कालिकोट- कालिकोटको मान्मामा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात गरेको छ । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ जेष्ठ पहिलो हप्तामा कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले औपचारिक उदघाटन गरे । कृषि विकास बैंक लि. कालिकोट बैंकिङ्ग कार्यालय, मान्माका प्रबन्धक जन...


एभरेस्ट बैंकको नुवाकोटमा दुई शाखा दुप्चेश्वर र बट्टारमा उद्घाटन

Posted: 2018-05-27 11:53:08

सुनाखरी न्युज/ काठमाडौं - देशको कुना कुनामा बैंकिङ सेवा पुराउने उद्देश्यका साथ एभरेस्ट बैंकले विभिन्न स्थानहरूमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिँदै बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो दुई शखाको उदघाटन गरेको छ । बट्टार शाखाको उदघाटन बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले गरे । सो कार्यक्रममा बिदुर नगरपालिकाका मेयर, उपमेयर , नेपाल , नेपाली सेना तथा अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो । यसैगरी, दुप्चेश्वर शाखाको पनि सोही बैङ्का कार्यकारी अधिकृत सोमेश्वर सेठले उदघाटन गरेका थिए । ...


Advertisements