बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनएमबी बैंकको एफपिओ ३३३ मा आउने निश्चित

Posted: 2018-06-01 20:57:44

सुनाखरी न्युज/ काठमाडौं- एनएमबी बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) आउने निश्चित भएको छ। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै एफपिओ आउने निश्चित भएको हो। बैंकले ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन अनुमति पाएको हो। ...


सानिमा बैंक र ज्योति विकास बैंक बीच रेमिटेन्स सम्झौता

Posted: 2018-06-01 11:35:15

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन । सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा ...


जनाता बैंकद्धारा विद्यार्थीहरुलाई आवश्यक सामाग्रि वितरण

Posted: 2018-06-01 09:25:41

सुनाखरी न्युज/ काठमाडौं- बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले नवलपरासी जिल्लाको ग्रामिण क्षेत्र सरावल गाउँपालिका १, खोखरपुरा स्थितआदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ११४ जना विद्यार्थीहरुलाई झोला र स्टेस्नरी सामाग्री वितरण गरेको छ ।...


नेपाल इन्भेस्टमेन्ट बैंकको रोल्पामा शाखा विस्तार

Posted: 2018-05-31 14:49:14

सुनाखरी न्युज/ काठमाडौ - नेपाल इन्भेस्टमेन्ट बैंकले रोल्पाको त्रिवेणी गाउँपालिका स्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ बैंकले जनाएको छ ।बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको ...


लहान नगरपालिका र भिमसेन थापा गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार

Posted: 2018-05-31 09:42:38

सुनाखरी न्युज/ काठमाडौँ - शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको छ । यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ ।


Advertisements