बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट दिन सम्झौता

Posted: 2018-07-10 14:40:40

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर ...


एन आई सी एशियाको एकै साथ ३ शाखा बिस्तार...

Posted: 2018-07-10 11:18:46

सुनाखरी न्युज/ काठमाडौं - एन आई सी एशिया बैंकले एकै दिन ३ नयाँ शाखा कार्यालयहरु खोलेका छन् । गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दिया स्थित भुरीगाँउ शाखा गरि तीन ...


प्रभु बैंकको पूँजी आठ अर्ब नाग्यो, साधारण शेयर १९७ र संस्थापक ११६ रुपैयाँमा बिक्यो

Posted: 2018-07-10 07:03:18

सुनाखरी न्युज/ काठमाडौं- प्रभु बैंकले हकप्रद निष्काशनबाट नबिकेको २२ लाख ३१ हजार कित्ता शेयर सोमबार पूर्ण रुपमा बिक्री भएको छ। बैंकले गत माग ७ गतेदेखि फागुन २३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३५ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको थियो। निष्काशनमध्ये संःथापकतर्फ १५ लाख ६० हजार कित्ता र सर्वसाधरणतर्फ ६ लाख ७१ हजार कित्ता हकप्रद बिक्री भएको थिएन। ...


ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Posted: 2018-07-09 15:48:29

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्ग पार गरेको छ । आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो । बैंकले सोमबार एक समारोहका विच सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो । ...


दुर्गममा विस्तारित हुँदै राष्ट्रिय वाणिज्य बैंक, तीन शाखा विस्तार...

Posted: 2018-07-09 14:10:08

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप तीन शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. ६ स्थित कपिलाकोट शाखा कार्यालय, बझाङ्ग जिल्लाको मष्टा गाउँपालिका वडा नं. ३ स्थित भातेखोलामा मष्टा शाखा कार्यालय र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ...


Advertisements