बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



चालू आर्थिक वर्षमा कृषि विकास बैंकका १४ शाखा थपिँदै

Posted: 2018-07-26 14:34:06

सुनाखरी न्युज/ काठमाडौं - सरकारी स्वामित्वको कृषि विकास बैंक शाखा संजालका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक हो । सर्वसाधारण जनताको आर्थिक हित र कृषिक्षेत्रमा सुलभ र सरल बाटो अपनाई पुँजी तथा ऋण उपलब्ध गराउने उद्देश्यले स्थापित कृषि विकास बैंकका दुई सय ५९ शाखा सञ्चालनमा छन । ...


ग्लोबल आइएमई बैंकले चितवन मालपोत कार्यालयको राजस्व संकलन गर्ने

Posted: 2018-07-26 10:40:18

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले यही साउन ६ गते(आइतबार) देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा शुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात ...


एनएमबी बैंकको २२ औं साधारणसभा साउन ३१ गते

Posted: 2018-07-26 10:17:16

सुनाखरी न्युज/ काठमाडौं - एनएमबी बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ ...


जेठ मसान्तसम्म ७३ प्रतिशत भन्दा बढी स्थानीय तहमा पुगे वाणिज्य बैंक, बैंकिङ पहुँचमा प्रदेश ५ अगाडी

Posted: 2018-07-26 10:05:44

सुनाखरी न्युज/ काठमाडौं - जेठ मसान्तसम्ममा नेपालका ७३ प्रतिशतभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, कुल ७५३ स्थानीय तहमध्ये ५५० वटामा २८ वाणिज्य बैंकहरुमध्ये कुनै न कुनैको ...


वाणिज्य बैंकको निक्षेप २४ खर्ब नाघ्यो, लगानी २२ खर्ब

Posted: 2018-07-26 07:11:10

सुनाखरी न्युज/ काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएको छ । आर्थिक वर्ष ०७४र७५ को अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा जानकारी दिए । कार्यकारी निर्देशक शर्माका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुले आर्थिक वर्ष ०७४र७५ मा तीन खर्ब ८३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।...


Advertisements