बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सेञ्चुरी कमर्सियल बैंकको थप तीन नयाँ शाखा विस्तार

Posted: 2018-07-31 14:09:09

सुनाखरी न्युज/ काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच थप जनता माझ पु-याउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास ...


सिटिजन्स बैंकको नाफा एक अर्ब २७ करोड

Posted: 2018-07-31 12:45:13

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंकले १ अर्ब २७ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४/७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो ।नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक ...


मुक्तिनाथ विकास बैंकले कमायो ५७ करोड भन्दा माथि

Posted: 2018-07-31 12:36:17

सुनाखरी न्युज/ काठमाडौं - मुक्तिनाथ विकास बैंक (Muktinath Bikas Bank Ltd.) ले आर्थिक वर्ष २०७४ र ७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद नाफा ५७ करोड ५४ लाख रुपैयाँ गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ ...


ज्योति विकास बैंकको नाफा ३३.५८ प्रतिशतले बढ्यो, बैंकको खुँदा नाफा ३० करोड ५१ लाख

Posted: 2018-07-31 12:14:11

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३३.५८ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्षको तुलनामा ७ करोड ७६ लाख २२ हजार रुपैयँले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष ३० करोड ५१ लाख ...


एनआइसी एसिया बैंकको नाफा १४९ करोड

Posted: 2018-07-31 10:18:18

सुनाखरी न्युज/ काठमाडौं - एनआइसी एसिया बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षमा एक अर्ब ४९ करोड ६६ लाख नाफा आर्जन गरेको हो । ...


Advertisements