बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनआइसी एसिया ऋणपत्र भदौ २१ देखि आवेदन खुल्ने, ११ प्रतिशत व्याजदर

Posted: 2018-08-28 13:26:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइसी एसिया बैंकको ऋणपत्र भदौ २१ देखि आवेदन खुल्ने भएको छ। बैंकले कुल १८ लाख ३० हजार कित्ता ऋणपत्र निश्कासन गर्ने भएको हो। जसमा ३ लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि खुलाइने ...


नेपाल बङ्लादेश बैंकले काभ्रेको श्री श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई दियो २ लाख ७५ हजार रुपैयाँ

Posted: 2018-08-28 11:30:42

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्लादेश बैंकले काभ्रेको बनेपास्थित श्री श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई २ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा उक्त ...


नेपाल बङ्गलादेश बैंकको थप नयाँ शाखा दमौली र सन्धिखर्कमा

Posted: 2018-08-27 11:24:55

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७५ र ७६औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले तनहुँ जिल्लाको दमौलीमा र अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नयाँ शाखाहरु विस्तार ...


जनता बैंकको ‘मेरो तलव खाता’ संचालनमा, विभिन्न विशेषताका सहित ७ लाख सम्मको बीमा

Posted: 2018-08-27 11:17:23

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ संचालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो । श्रम ऐनको सबै क्षेत्रका कर्मचारीको ...


ग्लोबल आईएमई बैंकका कार्डबाहकलाई बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट

Posted: 2018-08-27 10:47:08

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक र बोता फुड एण्ड रेष्टुरेन्टबीच बैंकका कार्डबाहकलाई रेष्टुरेन्टको सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ। उक्त सम्भौतापत्रमा रेष्टुरेन्टका तर्फबाट सञ्चालन प्रमुख भुवन आचार्य र बैंकका ...


Advertisements