बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनआइसी एसिया बैंकको शाखा तनहुँको डुम्रेमा विस्तार

Posted: 2018-08-31 09:31:08

सुनाखरी न्युज/ तनहुँ - एनआइसी एसिया बैंक लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिका(१ डुम्रे बजारमा शाखा विस्तार गरेको छ। बिहीबारबाट डुम्रेमा २४१औँ एनआइसी एसिया बैंक शाखा सञ्चालनमा ल्याइएको छ। शाखाको बैंकका ...


पशुपतिनाथ प्राङ्गणमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर

Posted: 2018-08-30 10:46:57

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गणमा सातौं एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ...


कास्कीको न्यूरोड र अन्नपूर्ण गाउँपालिकामा एनआईसी एशियाका नयाँ शाखा

Posted: 2018-08-30 09:58:35

सुनाखरी न्युज/ काठमाडौं - एनआईसी एशिया बैंकका दुई नयाँ शाखा कार्यालयहरु कास्कीको पोखरास्थित न्युरोड र अन्नपूर्ण गाउँपालिका नौडाँडामा स्थापना भएका छन । न्यूरोड शाखाको एनआईसी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्याल ...


एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति १ करोड ४४ लाख बढ्यो

Posted: 2018-08-29 11:30:26

सुनाखरी न्युज/ काठमाडौं - एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले बुधबार सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको हो । गत ...


१० करोड सम्म कर्जा ५ दिनमै जानुस प्रभु बैंक

Posted: 2018-08-29 10:52:02

सुनाखरी न्युज/ काठमाडौं - प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजना मार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो । ...


Advertisements