बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



नबिल बैंकको शैक्षिक कर्जा अब अझ सरल र सहज

Posted: 2018-09-03 11:13:06

सुनाखरी न्युज/ काठमाडौ - नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज विश्वविद्यालयबाट भर्नाको लागि ...


जाजरकोटको खलंगा बजारमा कृषि विकास बैंकको सुविधा सम्पन्न आधुनिक अनलाईन बैकिङ्ग शुभारम्भ

Posted: 2018-09-03 11:01:52

सुनाखरी न्युज/ काठमाडौ - जाजरकोट जिल्लाको खलंगा बजारमा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ कार्यक्रमको मिति २०७५ साल भाद्र १५ गतेका दिन कृषि विकास बैंक लि का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश ...


जनता बैंक नेपाल द्वारा श्री फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

Posted: 2018-09-03 10:48:50

सुनाखरी न्युज/ काठमाडौ - जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दूई ...


सिभिल बैंकले दियो बीमारकमको भुक्त्तानी

Posted: 2018-09-02 21:41:52

सुनाखरी न्युज/ काठमाडौं- सिभिल बैंक लिमिटेडका अधिकांशनिक्षेप सुविधाहरुमाउपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना÷मृत्यूबीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारको दूर्घटनामा परीमृत्यूभएपश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवीथारmको नाममा बैंकले उपलब्ध गराएको छ ।...


एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

Posted: 2018-08-31 15:34:28

सुनाखरी न्युज/ काठमाडौं - एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा २०७५/०५/१५ गते तदनुसार अगस्त ३१, २०१८ शक्रुबार, रजिष्टर्ड कार्यालय, काठमाडांंैमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव ...


Advertisements