बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा विस्तार

Posted: 2018-09-04 11:34:41

सुनाखरी न्युज/ काठमाडौं - आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ...


होङ्गसी सिवम् सिमेन्टलाई पाँच बैंक बाट १६ अर्ब ऋण प्रदान

Posted: 2018-09-04 10:22:44

सुनाखरी न्युज/ काठमाडौं - नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्गसी सिवम् सिमेन्ट प्रालि लाई पाँच वटा बैंकहरुले १६ अर्व ऋण दिएका छन् । सोमबार साँझ काठमाडौंको एक होटलमा भएको कार्यक्रममा एनएमबी बैंक,नेपाल ...


गरिमा विकास बैंकका सम्पूर्ण शाखाबाट ग्राहकले जीवन बिमा सम्बन्धी सेवा पाउने

Posted: 2018-09-04 10:01:11

सुनाखरी न्युज/ काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । आइतवार आयोजित विशेष कार्यक्रममा गरिमा विकास ...


नेपाल बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

Posted: 2018-09-03 12:53:21

सुनाखरी न्युज/ काठमाडौ - नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स (विप्रेषण) कारोबार सम्वन्धी परिमार्जित सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी ...


ग्लोबल आइएमई बैंकका ग्राहक लाई विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट

Posted: 2018-09-03 12:44:48

सुनाखरी न्युज/ काठमाडौ - ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले धरानको विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, कर्मचारी ...


Advertisements