बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनआइसी एसियाको ऋणपत्र ‘ओभर सब्सक्राइब

Posted: 2018-09-12 07:30:47

सुनाखरी न्युज/ काठमाडौं - एनआइसी एसिया बैंकले निष्कासन गरेको ऋणपत्र ‘ओभर सब्सक्राइब’ (माग भन्दा बढी लगानी) भएको छ । एनआइसी एसियाले १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार युनिट ऋणपत्र खुला गरेको हो । यसमा २ अर्ब १० करोड रुपैयाँको आवेदन परेको छ । यो माग भन्दा २७ करोड रुपैयाँ बढी हो । ...


मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुनसरीको गढीमा सुरु

Posted: 2018-09-11 11:49:56

सुनाखरी न्युज/ काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद ...


जनता बैंक द्वारा दार्चुला जिल्लाको जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

Posted: 2018-09-11 11:39:18

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ...


नेपाल बङ्लादेश बैंकको नयाँ शाखा कन्चनपुरमा संचालन

Posted: 2018-09-11 11:19:25

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले कन्चनपुरको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त ...


अब गाडी किन्न सस्तो कर्जा, जानुस स्ट्याण्डर्ड चाटर्ड बैंक

Posted: 2018-09-11 11:08:34

सुनाखरी न्युज/ काठमाडौं - नयाँ गाडी किन्ने तयारीमा हुनुहुन्छ । सस्तो ब्याजदरमा गाडी किन्न खोजिरहनु भएको छ भने अब चिन्ता लिनु पर्दैन, स्ट्याण्डर्ड चाटर्ड बैंकले तपाईको चाहाना पुरा गर्ने भएको छ । बैकले आफनो ...


Advertisements