बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



एनआई सीएशिया बैङ्क बाट ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने

Posted: 2018-09-17 09:42:58

सुनाखरी न्युज/ काठमाडौं - “चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आदरणीय ग्राहक महानुभावहरुलाई आन्तरिक विप्रेषण रकम


पक्षघात भएकालाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ह्विलचियर वितरण

Posted: 2018-09-17 08:25:33

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंक ले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्हील चियर वितरण गरेको छ । काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रद्वारा सञ्चालित ...


एनएमबि बैंक र एनबीआई बीच तालिम सञ्चालन सम्बन्धी सम्झौता

Posted: 2018-09-16 14:37:23

सुनाखरी न्युज/ काठमाडौं - नेसनल बैंकिङ इन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीको कार्य दक्षता विकासका लागि ...


अब माछापुच्छ्रे बैंकमा खाता अनलाईन बाटै खोल्न सकिने

Posted: 2018-09-16 14:03:00

सुनाखरी न्युज/ काठमाडौं - खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट छुटकारा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले अनलाइनबाटै खोल्न सकिने व्यवस्था गरेको छ। अनलाईन खाता खोल्न ग्राहकले बैंकको वेबसाईटमा गई अनलाईन फारम ...


प्राइम बैंकको शाखा धनुषाको जनकपुरमा सञ्चालनमा

Posted: 2018-09-16 12:24:30

सुनाखरी न्युज/ काठमाडौं - प्राइम कमर्सियल बैंकले जनकपुरधाम उपमहानगरपालिकामा शाखा कार्यालय जनकपुरको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको छ । स्थानीय ...


Advertisements