बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता

Posted: 2018-09-19 14:01:42

सुनाखरी न्युज/ काठमाडौं - भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड ...


नेपाल इन्भेस्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर बुढानिलकण्ठको चुनिखेलमा स्थापना

Posted: 2018-09-19 13:22:16

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ स्थित चुनिखेलमा आफ्नो आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष ...


नेपाल बैंक र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

Posted: 2018-09-19 11:49:01

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बैंक लिमिटेड्ले आफ्ना ग्राहकको आर्थिक भविष्य सुनिश्चित गर्न थप वित्तीय सेवा प्रदान गर्ने क्रममा जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा उपलव्ध गराउने भएको छ । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख ...


नबिल बैंकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त

Posted: 2018-09-19 06:20:51

सुनाखरी न्युज / काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त भएका छन् । नबिल बैंकका सिइओ शाहलाई एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको जानकारी दिए । “नेपाली फुटबलको विकासका लागि शाहलाई सल्लाहकार नियुक्त गरेको हो, नेपाली फुटबलको विकासमा उहाँको योगदान छ,” शेर्पाले भने ।...


सिटिजन्स बैंकको ८० औं शाखा थानकोटमा संचालन

Posted: 2018-09-18 13:39:04

सुनाखरी न्युज/ काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौँको थानकोटमा संचालनमा ल्याएको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा ...


Advertisements