बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण शुरु

Posted: 2018-09-21 14:00:04

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल राष्ट्र बैंकको थापाथली परिसरमा सुविधा सम्पन्न नयाँ भवन निर्माण शुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ...


विदेश घुम्न जानेलाई अब नबिल बैंकबाटै स्वास्थ्य बीमा, प्रभु इन्सुरेन्ससँग सम्झौता

Posted: 2018-09-21 13:44:56

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि(पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही ...


जनता बैंक नेपाल बाट केन्द्रीयबहिरा क्याम्पसलाई नगदअनुदान र कम्प्युटर सहयोग प्रदान

Posted: 2018-09-21 10:26:06

सुनाखरी न्युज/ काठमाडौ - यस जनता बैंक नेपाल लिमिटेड बाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीयबहिरा क्याम्पस, नक्साल लाई नगदतथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरिएको छ ।आज एक समारोहका ...


ग्लोबल आइएमई बैंकको चितवनको कुमरोजमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

Posted: 2018-09-20 15:00:02

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले आज बिहीबार नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले ...


नबिल बैंकले दराजसँग सहकार्य गर्दै, बिक्रेतालाई साना तथा मझौला व्यवसाय कर्जा दिने

Posted: 2018-09-20 10:31:33

सुनाखरी न्युज/ काठमाडौं - नबिल बैंकले नेपालको प्रख्यात अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै ...


Advertisements