बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



मेगा बैंकको पर्वतको ज्ञादीमा शाखारहित बैंकिङ सेवा शुरु

Posted: 2018-09-28 08:55:41

सुनाखरी न्युज/ काठमाडौ - मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ। कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा ...


जनता बैंकको नयाँ सेवा संचालनमा, अनलाइनबाट खाता खोल्ने सकिने

Posted: 2018-09-27 16:13:50

सुनाखरी न्युज/ काठमाडौ - सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आमनागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता ...


मेगा बैंकको एटीम सेवा थप तीन स्थानमा विस्तार

Posted: 2018-09-26 13:25:47

सुनाखरी न्युज/ काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले थप तीन स्थानमा एटीम सेवा विस्तार गरेको छ। बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगर स्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा ...


जनता बैंकले लमजुङको बाल विकास आधारभुत विद्यालयलाई दियो प्रोजेक्टर

Posted: 2018-09-26 11:27:09

सुनाखरी न्युज/ काठमाडौँ - जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष ...


बैंक अफ काठमाण्डूका कार्डबाहकलाई दसैँ तिहार अफर

Posted: 2018-09-26 09:28:06

सुनाखरी न्युज/ काठमाडौँ - दसैँतिहारको अवसरमा बैंक अफ काठमाण्डूले सबै कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। यस अन्तर्गत कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत छुट हुनेछ। त्यस्तै एलजी ...


Advertisements