बैंकिंग

सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच सम्झौता

Posted: 2018-10-12 15:31:10

सुनाखरी न्युज/ काठमाडौं - नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र सिभिल बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । सम्झौता बिहीबार भएको हो ।
 
 
सम्झौतापत्रमा सिभिल बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा बीच हस्ताक्षर भएको छ ।



More News



दशैंको बिदामा कुन बैंकले कहाँ अनि कहिले सेवा दिँदैछन् ?

Posted: 2018-10-17 06:35:52

सुनाखरी न्युज/ काठमाडौं- दशैंको बिदामा बैंकहरुले दिने सेवाका लागि समय तथा शाखाहरु तोकेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार केही बैंकहरुले सेवाग्रहीको सहजताका लागि दशैंमा खुल्ने शाखा तथा समयको विबरण तयार गरेका हुन् । ३६५ दिन नै सेवा दिने योजना अनुरुप बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् । ...


ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

Posted: 2018-10-16 11:41:22

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष ...


एनआई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै घरमै बसी खोल्न सकिने

Posted: 2018-10-16 10:28:59

सुनाखरी न्युज/ काठमाडौं -“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथ एनआई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमाबसी रहननपर्ने र अब घरैमा बसी ...


नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

Posted: 2018-10-15 11:39:51

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी ...


इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

Posted: 2018-10-15 11:22:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, ...


Advertisements