बैंकिंग

ग्लोबल आइएमई बैंकको सिइओमा महेश ढकाल नियुक्त

Posted: 2018-10-12 10:23:27

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकको सिइओमा महेश ढकाल नियुक्त भएका छन। बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले बिहीबारदेखि कार्यभार सम्हालेका हुन। बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढी समयको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए ।
 
 
ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए ।



More News



दशैंको बिदामा कुन बैंकले कहाँ अनि कहिले सेवा दिँदैछन् ?

Posted: 2018-10-17 06:35:52

सुनाखरी न्युज/ काठमाडौं- दशैंको बिदामा बैंकहरुले दिने सेवाका लागि समय तथा शाखाहरु तोकेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार केही बैंकहरुले सेवाग्रहीको सहजताका लागि दशैंमा खुल्ने शाखा तथा समयको विबरण तयार गरेका हुन् । ३६५ दिन नै सेवा दिने योजना अनुरुप बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् । ...


ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

Posted: 2018-10-16 11:41:22

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष ...


एनआई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै घरमै बसी खोल्न सकिने

Posted: 2018-10-16 10:28:59

सुनाखरी न्युज/ काठमाडौं -“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथ एनआई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमाबसी रहननपर्ने र अब घरैमा बसी ...


नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

Posted: 2018-10-15 11:39:51

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी ...


इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

Posted: 2018-10-15 11:22:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, ...


Advertisements