बैंकिंग

एनएमबी बैंकको एफपिओ खरिद गर्नेलाई पनि लाभांश, १५५ बोनस शेयरपछि पूँजी आठ अर्ब पुग्ने

Posted: 2018-07-11 15:41:58

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैंकले आर्थिक वर्ष ७३र७४ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले साविक शेयरधनी र हाल निष्कासनमा रहेको एफपिओ बिक्रीबाट थपिने शेयरधनीलाई समेत लाभांश दिने भएको छ।
 
कम्पनीले १५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनकालागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको साधारणसभापछि शेयरधनीले पाउने छन्।
 
हाल कम्पनीको चुक्ता पूँजी ६ अर्व ४६ करोड १७ लाख ७४ हजार ३३४ रुपैयाँ रहेको छ। थप सार्वजनिक निष्कासनपछि कम्पनीको चुक्ता पूँजी सात अर्व ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्ने छ।
 
१५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी आठ अर्व ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्ने छ।



More News



एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, छिटै नौ शाखा थपिँदै

Posted: 2018-07-18 10:08:45

सुनाखरी न्युज/ काठमाडौँ - गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो । ...


एनआईसी एशिया बैंकले सुरु गर्यो : Missed Call Banking सेवा

Posted: 2018-07-18 09:57:46

सुनाखरी न्युज/ काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । ...


नबिल बैंकको एकैपटक १२ शाखा सञ्चालनमा

Posted: 2018-07-17 13:46:24

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ। नबिल बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी सञ्चालनमा ल्याएको हो। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौंबाट अनलाईन ...


स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य अनुरुप : गाउँगाउँमा सिटिजन्स बैंक

Posted: 2018-07-17 12:11:45

सुनाखरी न्युज/ काठमाडौं -“योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालार्इ आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०७५ साल असार ३१ गते बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार ...


एन आई सी एशिया बैंकको डडेल्धुरामा २ नयाँ शाखा स्थापना

Posted: 2018-07-17 11:46:40

सुनाखरी न्युज/ काठमाडौँ - डडेल्धुरा जिल्लामा एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरू स्थापना भएका छन् । बैंकको २ नयाँ शाखा कार्यालयहरू अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विषेश्वरप्रसाद ओझा र दिपायल सिलगढी, ...


Advertisements