बैंकिंग

सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट दिन सम्झौता

Posted: 2018-07-10 14:40:40

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका छन । यस सम्झौतापश्चात बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन । 
 
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।



More News



सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीले गरे जेष्ठ नागरिकलाई सहयोग

Posted: 2018-09-24 14:31:05

सुनाखरी न्युज/ काठमाडौँ - सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरूले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आओस् भनेर खाद्यान्न सहयोग गरेका छन। सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित वृद्ध सेवा ...


नेपाल बैंकका ३ शाखा स्थापना

Posted: 2018-09-24 13:56:18

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल बैंकले डोल्पाको जगदुल्ला, रोल्पाको लुंग्री र ताप्लेजुंगको सिरीजंघामा शाखा स्थापना गरेको छ । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि ...


कैलाश विकास बैंकका तीन शाखा एकै दिन सञ्चालनमा

Posted: 2018-09-24 11:23:08

सुनाखरी न्युज/ काठमाडौँ - कैलाश विकास बैंक लिमिटेडले कंचनपुर जिल्लाको महेन्द्रनगरमा, सुर्खेत जिल्लाको विरेन्द्रनगरमा तथा सुर्खेत जिल्लाकै छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आज आईतबारबाट सञ्चालनमा ल्याएको छ । ...


नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट

Posted: 2018-09-24 10:57:17

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ ∞ को विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ । ...


गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा सन्चालन

Posted: 2018-09-23 10:11:57

सुनाखरी न्युज/ काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ ...


Advertisements