बैंकिंग

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बिच सहकार्य

Posted: 2018-06-13 20:39:52

 
सुनाखरी न्युज/
काठमाडौं-
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटी बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर  विजय रिमालले हस्ताक्षर गर्नु भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकवर्गहरूलेनेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन् । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका  आफ्ना७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाटकरिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाईआधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 
 



More News



नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

Posted: 2018-10-15 11:39:51

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी ...


इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

Posted: 2018-10-15 11:22:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, ...


रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप ...


सिटिजन्स बैंकद्वारा काठमाडौँको मध्यबानेश्वरमा ए.टि.एमसञ्चालन

Posted: 2018-10-15 10:42:28

सुनाखरी न्युज/ काठमाडौं - “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्यबानेश्वरमा रहेको ...


आइएमई लिमिटेड र स्टार अस्पताल वीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

Posted: 2018-10-15 10:32:50

सुनाखरी न्युज/ काठमाडौं - पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुर स्थित सानेपामा अवस्थित स्टारअस्पताल वीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ...


Advertisements