बैंकिंग

जनता बैंक नेपाल लिमिटेडको सप्तरीमा नयाँ शाखा विस्तार

Posted: 2018-05-15 15:44:14

 
सुनाखरी न्युज/
सप्तरी-नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति  अनुसार जनता बैंकले सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ को शाखाबाट कारोवार शुभारम्भ गरेको छ ।
सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । यस क्षेत्रको उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबन स्तर सहज बनाउन सक्ने बैंकको अपेक्षा छ । 
 
जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 
 
 



More News



ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

Posted: 2018-10-16 11:41:22

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष ...


एनआई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै घरमै बसी खोल्न सकिने

Posted: 2018-10-16 10:28:59

सुनाखरी न्युज/ काठमाडौं -“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथ एनआई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमाबसी रहननपर्ने र अब घरैमा बसी ...


नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

Posted: 2018-10-15 11:39:51

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी ...


इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

Posted: 2018-10-15 11:22:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, ...


रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप ...


Advertisements