बैंकिंग

लक्ष्मी बैंकले ल्यायो क्यास ब्याक अफरको साथै नयाँ खाताहरुमा निशुल्क इ बैंकिङ प्याकेज

Posted: 2018-04-16 15:14:15

 
 
 
सुनाखरी न्युज/
काठमाडौं-
 
नयाँ वर्ष २०७५ को शुभ अवसरमा लक्ष्मी बैंक लि.ले आफनो भिजा कार्ड प्रयोगकत्र्ताकालागि क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत लक्ष्मी बैंक लि.बाट भिजा कार्ड लिनु भएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन÷पिओएस बाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० सम्म रकम पुनः फित्र्ता हुने क्यास ब्याकको व्यवस्था गरिएको छ । यो ब्यवस्था अप्रिल १५, २०१८ देखि मे १५, २०१८ सम्म कम्तीमा ३ पटक सम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन ।  
 
यसका साथै बैकले यस अवधि भर खोलिने नयाँ खाताहरुमा इ बैंकिङ प्याकेज
अन्तरगत १००० सम्मको बैकिङ्ग सेवाहरु जस्तै भिजा डेबिट कार्ड ,मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निशुल्क उपलब्ध गराइ रहेको ब्यहोरा समेत जानकारी गराईन्छ ।
 
उल्लेखित सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रर्वधन गर्नेछ भन्नेमा बैकले बिश्वाश लिएको छ ।
 



More News



एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, छिटै नौ शाखा थपिँदै

Posted: 2018-07-18 10:08:45

सुनाखरी न्युज/ काठमाडौँ - गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो । ...


एनआईसी एशिया बैंकले सुरु गर्यो : Missed Call Banking सेवा

Posted: 2018-07-18 09:57:46

सुनाखरी न्युज/ काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । ...


नबिल बैंकको एकैपटक १२ शाखा सञ्चालनमा

Posted: 2018-07-17 13:46:24

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ। नबिल बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी सञ्चालनमा ल्याएको हो। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौंबाट अनलाईन ...


स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य अनुरुप : गाउँगाउँमा सिटिजन्स बैंक

Posted: 2018-07-17 12:11:45

सुनाखरी न्युज/ काठमाडौं -“योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालार्इ आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०७५ साल असार ३१ गते बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार ...


एन आई सी एशिया बैंकको डडेल्धुरामा २ नयाँ शाखा स्थापना

Posted: 2018-07-17 11:46:40

सुनाखरी न्युज/ काठमाडौँ - डडेल्धुरा जिल्लामा एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरू स्थापना भएका छन् । बैंकको २ नयाँ शाखा कार्यालयहरू अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विषेश्वरप्रसाद ओझा र दिपायल सिलगढी, ...


Advertisements