बैंकिंग

जनता बैंक नेपाल लिमिटेडको कोहलपुर शाखाबाट कारोवार सुरु

Posted: 2018-04-16 15:10:22

 
सुनाखरी न्युज/
काठमाडौं-
जनता बैंक नेपाल लिमिटेडको शाखा विस्तारको निरन्तरता सँगै बैशाख ३ गते देखि कोहलपुर शाखाबाट कारोवार शुभारम्भ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११, बाँकेमा रहेको यस शाखा बैंकको १०८औं शाखा हो भने बाँके जिल्लाको दोस्रो शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् । 
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 
 



More News



सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीले गरे जेष्ठ नागरिकलाई सहयोग

Posted: 2018-09-24 14:31:05

सुनाखरी न्युज/ काठमाडौँ - सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरूले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आओस् भनेर खाद्यान्न सहयोग गरेका छन। सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित वृद्ध सेवा ...


नेपाल बैंकका ३ शाखा स्थापना

Posted: 2018-09-24 13:56:18

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल बैंकले डोल्पाको जगदुल्ला, रोल्पाको लुंग्री र ताप्लेजुंगको सिरीजंघामा शाखा स्थापना गरेको छ । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि ...


कैलाश विकास बैंकका तीन शाखा एकै दिन सञ्चालनमा

Posted: 2018-09-24 11:23:08

सुनाखरी न्युज/ काठमाडौँ - कैलाश विकास बैंक लिमिटेडले कंचनपुर जिल्लाको महेन्द्रनगरमा, सुर्खेत जिल्लाको विरेन्द्रनगरमा तथा सुर्खेत जिल्लाकै छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आज आईतबारबाट सञ्चालनमा ल्याएको छ । ...


नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट

Posted: 2018-09-24 10:57:17

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ ∞ को विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ । ...


गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा सन्चालन

Posted: 2018-09-23 10:11:57

सुनाखरी न्युज/ काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ ...


Advertisements