बैंकिंग

सानिमा बैंकद्वाराहोम बैंकिङ्ग सेवाको सुरुवात

Posted: 2018-04-13 19:46:29

 
सुनाखरी न्युज/
काठमाडौं-
 
सानिमा बैंकले नयाँवर्ष २०७५ को उपलक्ष्यमाजेष्ठ नागकिलाई लक्षितगरि होम बैंकिङ्गसेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेकानेपालीनागरिकहरुले उपभोग गर्न सक्नेछन् । 
 
यस अन्तरगतघरै बसेर बैंकिङ्ग सेवालिनचाहने जेष्ठनागरिकहरुले सुविधाजनकतथा झन्झट रहितसेवालिन सक्नेछन्।योसेवाविद्युतियउपकरणको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंककाकर्मचारी ग्राहककाघर दैलोमानै पुगेरप्रदान गर्नेछन् । यो सुबिधाअन्तर्गत खाताखोल्ने ग्राहकलाई बचत र मुद्घतीमाउच्चब्याजदरका साथै मासिक रुपमाब्याजभुक्तानीगर्नेछ । जेष्ठ नागरिककालागियस प्रकारको प्रविधियुक्तनौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो । 
हाललाई यो सुविधा काठमाण्डौ तथाललितपुर जिल्लामामात्रउपलब्धहुनेछ । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।
 



More News



ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

Posted: 2018-12-10 11:29:27

सुनाखरी न्युज/ काठमाडौ - ज्योति विकास बैंक लि. ले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा प्रमुख अथिति तानसेन ...


नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द«मा विषेश छुट

Posted: 2018-12-10 10:52:40

सुनाखरी न्युज/ काठमाडौं- नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द«मा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द« बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द««ले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बहिर¨ बुक डँक्ट© बहिर¨ शुल्क, चिकित्सकिय सामाग्री, ...


एनआई सी एशिया बैंकको नयाँशाखा झापा गाउँपालिकाको झापा बजारमा

Posted: 2018-12-10 09:44:53

सुनाखरी न्युज/ काठमाडौ - एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापा बजार स्थित झापाबजार शाखाको झापागाउँपालिका अध्यक्ष जय नारायण शाह बाट भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्नभयो । ...


ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Posted: 2018-12-10 09:33:32

सुनाखरी न्युज/ काठमाडौ - ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार देखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५ औँ र सोही दिन ...


बैंक अफ काठमाडौं आइएमई पे वालेटमा आवद्ध

Posted: 2018-12-10 09:19:01

सुनाखरी न्युज/ काठमाडौ - आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन। बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे ...


Advertisements