बैंकिंग

एभरेष्ट बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

Posted: 2018-04-25 15:27:57

 
 
सुनाखरी नयुज/
काठमाडौं-
एभरेष्ट बैंकले एलआईसी नेपालस“ग बैकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाण्डौमा आयोजित एक समारोहबीच संझौतामा हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।  कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति रहेको एलआइसीका कम्पनि सचिव विनोद कुमार भुजेलले जानकारी दिए । 
                                 
                                                        
 



More News



एभरेष्ट बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

Posted: 2018-04-25 15:27:57

सुनाखरी नयुज/ काठमाडौं- एभरेष्ट बैंकले एलआईसी नेपालस“ग बैकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाण्डौमा आयोजित एक समारोहबीच संझौतामा हस्ताक्षर गरे । ...


पार्क संरक्षणमा जनता बैंकको सहयोग

Posted: 2018-04-25 15:27:25

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण यस बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले यहि मिति २०७५ बैशाख ११ गते उद्घाटन गरेका हुन् । ...


एनबी बैंकको डेपुटी सीईओमा श्रेष्ठ र एजीएममा देवकोटा

Posted: 2018-04-25 15:27:09

सुनाखरी न्युज/ काठमाडौं/- नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुरेन्द्रभूषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रबन्धक (एजीएम)मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेस्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका श्रेष्ठ वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् । ...


जनता बैंकद्धारा निःसहाय सहयोग परिषदलाई सहयोग हस्तान्तरण

Posted: 2018-04-23 13:26:45

सुनाखरी न्युज/ काठमाडौं- बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई १ लाख सहयोग हस्तान्तरण गरिएको छ । सो सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरे । ...


एनएमबि बैंकको सातौं हेरिटेज वाक

Posted: 2018-04-22 14:39:57

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” आयोजना गरेको छ । बैंकले शनिबार राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” मनाएको हो ।...


Advertisements