२०७७ जेठ १८ , आइतवार

५० दिनदेखि बन्द शेयर बजार खुल्यो

शेयर

Nepse

५० दिनदेखि बन्द शेयर बजार खुल्यो

सुनाखरी न्युज/ काठमाडौँ – लकडाउनका कारण ५० दिनदेखि बन्द रहेको शेयर बजार मंगलबारदेखि खुलेको छ । सरकारले लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेसँगै म‌ंगलबारदेखि कारोबार सुरु भएको हो । मंगलबार ११ बजेदेखि १ बजेसम्म मात्रै कारोबार हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

लकडाउनको यो अविधमा धेरै भिडभाड नगराउन भन्दै शेयर कारोबारमा २ प्रतिशतको घटबढ हुनेवित्तिकै सर्किट ब्रेट लाग्नेछ । चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ । यहि बिन्दुबाट मंगलबारको कारोबार सुरु भएको छ ।

Share this news: