२०७९ आश्विन १३ , बिहिवार

नबिल जेन अल्फा स्किम सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय बालदिवसको अवसरमा नबिल बैकले नबिल जेन अल्फा स्किम सार्वजनिक गरेको छ ।

 

१८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरि ल्याइएको यो एपले बालबालिकाको दैनिक जीवनमा आवश्यक कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका खेल्ने बैकको दावी छ ।

 

नेपालकै पहिलो डिजिटल एप दावी गरिएको यो एपले बालबालिकाको जीवनमा सीप र बचतको महत्व सिकाउने विश्वास पनि लिइएको छ ।