२०८१ बैशाख ६ , बिहिवार

दराज दशैंधमाका घोषणा; १० हजार सम्मको भाउचर, ७०% सम्म मेगा डिलर बम्पर उपहारमा NIU NQI स्कुटर

सुनाखरी न्युज/ काठमाडौं । आफ्नो पहिलो मेगा इभेन्ट”दराज महोत्सव”आयोजनागरेको केही दिन मै र आगामी दशैं पर्वको लागि मञ्च तय गर्दै, नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ।

 

यो अभियान भदौ २९ बाट (१४सेप्टेम्बर२०२२)बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७०% सम्मको मेगा डिल, नि:शुल्क शिपिंग,रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु.१०,०००सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ। कार्ड प्रिपेमेन्टछुट को सन्दर्भमा, ग्राहकहरूले डेबिटकार्ड मार्फत१५% (अधिकतमरु. २०००)र क्रेडिट कार्ड मार्फत२०% (अधिकतम रु. २५००)सम्मको छुट पाउन सक्ने छन्। विशेष गरी नबिलबैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्ने छन्।

 

साथै, एनआईसी एशिया बैंक, सानिमाबैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्ड मार्फत०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्ने छन्। यस सँगै अभियानको पहिलो दिनमा आइएमई पे वाइ सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५% (अधिकतमरु. १०००)सम्मको अतिरिक्त छुट पनि पाउने छन्।

 

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जस मार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्: अमेज़फिटजीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वानवे टिकट र मोटोजी २२। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्री पेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एकपटक अफर समाप्त भएपछि सबै सहभागीहरू लाई रु.१ फिर्ता गरिने छ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू बाट उत्कृष्ट छुट

दराज दशैं धमाका मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू बाट विशेष डिलर छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मन पर्ने ब्रान्डहरूमा ७०% सम्मको छुट प्राप्त गर्न सक्ने छन्। अभियानका लागि डायमण्डपार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआईरक्यू एनयूछन्भने प्लेटिनमपार्ट्नर्स साझेदारहरूमा वा ओ, आमय्राफेशनहाउस, सिजी डिजीटल, फिलिप्स, एडिडासफ्याक्ट्री आउटलेटर कडेन्स नेपाल पर्दछन्।रअन्तमा, गोल्डपार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसालाबिड्स, कन्भर्स, न्यूब्यालेन्स, लोट्टोस्पोर्ट्सनेपालरवनप्लससमावेशछन्।

अभियानकाथपहाइलाइटहरूमाशेकशेकभाउचर, ११कोबजार, आजाकोदराजमलब्रान्ड, कुपननैकुपन, जोछिटोउस्लेजित्यो, सेलको झटका रस्टोर वाइड अफर समावेश छन्।