२०८१ बैशाख ११ , मंगलबार

कोरियनबार्र्बी क्यु रेष्टुरेन्ट शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनद्वारा कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको बुधबार ललितपुरको जावलाखेलमा भव्य कार्यक्रम बीच समुद्घाटन समारोह सम्पन्न भएको छ ।

 

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियनपोशाक, चित्रकला सहितआकर्षक सजावटमा कोरियनखानाका स्वादपस्कदै कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको छ । लामो समय कोरियामाकार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङ नेपाल मै पनि कोरियनखानाको स्वादपस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी गराउँनुहुन्छ ।

 

कोरियनखानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियनखानाहरू पस्कदै आएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो । कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियनबार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदानगर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमाखानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

 

बजारमा सञ्चालनभईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको खाना र सेवाभिन्नतथा गुणस्तरीय रहेको छ । यहाँकामगर्ने कामदारहरू पनिविदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउनपाउँदाउत्साहित छन् । विशेष गरी अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्वविकासमाअहमभूमिका खेलेको छ । कोरियनबार्र्बी क्यु रेष्टुरेन्टमा स्वागतगर्दै यहाँको परिकारको स्वाद सँगै केहीकमीकमजोरी रहेमा सल्लाह सुझावदिन कोरियनबार्र्बी क्यु रेष्टुरेन्ट सम्पूर्णमा अनुरोध गरेको छ ।