२०८१ बैशाख ८ , शनिवार

भिभोको दशैं तिहार योजना सार्वजनिक संगै भी२५ सिरिजको बिक्री शुरु

सुनाखरी न्युज/ काठमाडौं । भिभोले आज भीसिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । भिभोलेप्रि–बुकिङकालागिउपलब्ध गराएको ४ दिनमा ६ सय भन्दा बढिभी२५ सिरिजको प्रि–बुकिङ भएको छ ।

 

भी२५ र भी२५ईदुबैमारंग परिर्वतनहुनेग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमापर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजीग्लासप्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भिभो नेपालकाप्रमुखकार्यकारी अधिकृत माइकललेभन्नुभयो, “भिभोमा हामी युवा प्रयोगकताहरुका लागी नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्वझल्काउने स्मार्टफोन प्रदानगर्दछौं । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजकभी२५सिरिजमायी सबैविशेषताहरु छन् जसले प्रयोगकर्ताहरुको व्यक्तित्वअझझल्काउनेछ । साथैं हामीले ग्राहकहरुकालागिदशैं तिहार योजनाल्याएका छौं जसमाग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमाआकर्षक उपहार जित्न सक्नेछन् ।”

भिभोले भदौं २३ गते देखि “दशैं तिहार भिभोको साथमाउपहार हातमा” योजना सार्वजनिक गरेको छ । उक्तयोजनाअन्तर्गत ग्राहकहरुलेहरेक भिभो फोनको खरिदमा, २ जनाले भी२५ फाइभजीजित्न सक्नेछन, त्यस्तै हरेक हप्ता१ जनाले वाई१५सी जित्न सक्नेछन् र हरेक दिन एक जनाले भिभोको टीडब्लूएस२ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू२आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमासियोर सटमा ६ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजनाकात्तिक १४ गतेसम्म लागू हुनेछ । त्यसैले मौंकाको फाइदा उठाउनुहोस् र आजै भिभो मोबाइल खरिद गर्नुहोस् ।

 

त्यस्तै हालै सार्वजनिकभएको भी२५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी२५ईदुवैमा६४एमपीओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेराछ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ । साथै भी२५ सिरिजमाबोकेह फ्ल्येर पोट्र्रेटलगायतअन्यक्यामेरा विशेषताहरु छन् । भी२५ फाइभजीमा५०एमपी अटो फोकसपोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ। साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छजसले प्रयोगकर्ताहरूलाई फोटोग्राफीअनुभवपुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ।

 

भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्राभिजन स्क्रिन लगायतका विशेषताहरु छन् । भी२५ फाइभजी–अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमारु ५२,९९९ उपलब्ध छ र भिभो भी२५ई–सनराइजगोल्ड र डायमण्ड ब्ल्याकमारु४२,९९९ माउपलब्ध छ।