२०८१ बैशाख १३ , बिहिवार

बजाज इन्ट्रासिटी– यसपालीको चाड, उपहार संगै स्वरोजगार

सुनाखरी न्युज/ काठमाडौं । बजाज थ्रीह्वीलर्स, BAJAJ RE BS6 र BAJAJ Maxima C को एकमात्र वितरक, हंसराजहुलास चन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ ।

 

यस अभियानको नाम“यसपालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको छ। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्नप्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा Himstar LED Smart TV वा TV वा Bajaj RE BS6 को खरिदमा ३२ इन्चको Himstar LED Smart TV वा Samsung F22 Smart फोनपाउनु अफ्फर ल्याएको छ। हंसराजहुलासचन्द एण्ड कम्पनीप्रा. लिमिटेडका निर्देशक,  अभिमन्यु गोल्छा भन्नुहुन्छ, “चाडपर्वको अवसरमाहाम्राग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामी लाई निकै गर्व लागेको छ।

 

उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइलाअफरहरू हाम्राग्राहकहरू लाई प्रदान गर्ने हाम्रो लक्ष्यहो। यो अफरले मानिसहरूलाई आफ्नै देशमाzdfBajaj Maxima C वा Bajaj RE BS6 खरिद गरि स्वरोजगारभई आत्मनिर्भर हुनप्रोत्साहन गर्नेछ।“
यो “यसपालीको चाड, उपहार संगै स्वरोजगार”अफर सिमितअवधिको लागि मात्र मान्य हुनेछ।