२०८१ बैशाख १२ , बुधवार

ज्वेल्स् वचत तथा ऋण सहकारी आफ्नै भवनमा

सुनाखरी न्युज/ काठमाडौं ।
ज्वेल्स वचत तथा ऋण सहकारी आफ्नै भवनमा सरको छ । संस्था ललितपुरको करुणामण मार्ग, तः वहालमा सरको हो ।

 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिन राज कँडेलले शनिबार एक कार्यक्रमकावीच सो भवनको औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।

 

कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका उपप्रमूख मञ्जरी शाक्य (आस्था) तथा पुर्व सचिव तिर्थमान शाक्य लगायतको उपस्थिति रहेको थियो ।

 

त्यसक्रममा संथाका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।