२०८० चैत्र १५ , बिहिवार

जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित

सुनाखरी न्युज/ कोरिया । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।

 

अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५(२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २(१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४(१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् ।

 

पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।