२०८१ बैशाख ११ , मंगलबार

TCL ले ल्यायो अजम्बरी खुशी योजना

सुनाखरी न्युज/ काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर “अजम्बरी खुशी“ योजना सार्वजनिक गरेको छ ।

 

यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सकाउत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वानिश्चितउपहारहरु प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाभाद्र ८गतेदेखि सीमितअवधिकालागि नेपालभरी पाउने कम्पनीलेजनाएको छ । ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनिपाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिनखरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको क्गचा भ्हअभ िवाशिङ पाउडर उपहार पनिपाउन सक्नेछन।

 

र रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० कोछुट पाउन सक्नेछन। त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मकोछुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मकोछुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७००र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्यप्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेताचौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ ।

 

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरु लाई सिजी डिजिटल शोरुम तथाआफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।