२०८१ बैशाख १३ , बिहिवार

एकैपटक १३१ डीएसपीहरुको सरुवा (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचनको मिति घोषणा भएपछि सरकारले ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरेको छ ।

 

प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।

 

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ । त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

यस्तो छ सरुवा सूची :