२०८१ बैशाख ६ , बिहिवार

कोरोना अपडेट: एकैदिन थपिए ९३४ संक्रमित, १ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा गत २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।