२०८० चैत्र १६ , शुक्रवार

अवैध संरचना हटाउँदै काठमाडौं महानगरपालिका, नर्भिकवाट शुरुवात

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र अवैधरुपमा निर्माण गरिएका र एउटा प्रयोजनकालागि स्वीकृतिप्राप्त गरी अर्कौ प्रयोजनमा ल्याइएका घर टहरा हटाउने भएको छ । यसकालागि उसले २४ घण्टे पत्र काटेर अवैध संरचना हटाउन निर्देशन दिन समेत थालेको छ ।

निर्देशनको अवज्ञा गरेका कानून वमोजिम कारवाही गर्ने उसले जनाएको छ ।
यसको शुरुवात नर्भिक अस्पतालवाट गरेको छ ।

 

यो पनि पढ्नुहोस्: अनधिकृतरुपमा नर्भिकले निर्माण गरेका घर टहरा भत्काउन बालेनको निर्देशन