२०८० चैत्र १६ , शुक्रवार

एनआरएनए मिडिया समिति गठन

सुनाखरी न्युज/ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् ।

समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ । प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

 

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवादाता चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ । समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।

 

गैरआवासीय नेपाली संघका महासचिवद्य गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवि खड्काले जानकारी दिए ।

SN  Post  Name  Country 
1  Chair  Shiva Kumar Baruwal   Belgium 
2  Chair  Somnath Sapkota  UK 
3  Co-Chair   Baba Rajeshwori Thapa  Austria 
4  Member-Secretary    Dr Chiranjeevi Khadka  Czech Republic 
5  Member  Phadindra Bhattrai  UK 
6  Member  Deepak Gautam  Japan 
7  Member  Surya Thapa   USA 
8  Member  Chiranjivi Devkota  Australia 
9  Member  Bipin Niraula  UK 
10  Member  Raj Kumar Thapa  Portugal 
11  Member  Nabaraj BK  Qatar 
12  Member   Shyam Luitel  UK 
13  Member  Om Sharma  Belgium 
14  Member  Gobinda Baniya  Korea 
15  Member  Rajan Raj Kunwar  Korea 
16  Member  Badri Timilsina  Canada 
17  Member  Meghraj Sapkota  Qatar 
18  Member  Narendra Basnet  UK 
19  Member  Gokul Dhakal  USA  
20  Member  Basant Ranabhat  Spain 
21  Member  Kalash Kharel  Portugal 
22  Member  Bishnuhari Ghimire  USA 
23  Member  Dipak Dhital  Germany 
24  Member  Dinesh Gautam  Germany 
25  Member (News Coordinator)  Chiran Sharma  UK 
Advisors 
1  Member  Bhagirath Yogi  UK 
2  Member  Dadhi Sapkota  France 
3  Member  Hemanta Kafle  Australia 
4  Member  Naresh Khapangi Magar  UK