२०८० चैत्र १५ , बिहिवार

डिमेन्सियाको समस्या र जोखिम कसरी कम गर्ने?

सुनाखरी न्युज / काठमाडौ- डिमेन्सियाबाट पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुने मात्र होइन, मस्तिष्कको समन्वय गर्ने क्षमता पनि घट्छ, जसका कारण बिरामीलाई धेरै समस्या हुन थाल्छ। ल्यान्सेट जर्नलमा प्रकाशित २४ भन्दा बढी अनुसन्धानमा गरिएको विश्लेषणले बिरामीले गर्ने दैनिक क्रियाकलापमा परिवर्तन गर्ने हो भने यसको जोखिम ३५ प्रतिशतले कम हुने देखाएको छ।

डिमेन्सियाको जोखिम  कम गर्ने तरिकाहरु :

१. श्रवण क्षमताको सीधा सम्बन्ध
कम श्रवणको कारण कुनै पनि व्यक्ति अरुसँग घुलमिल हुन हिचकिचाउछ। यस्तो अवस्थामा मस्तिष्कको समन्वय गर्ने क्षमता घट्छ। फलस्वरूप, स्मरणशक्ति कम हुन थाल्छ। त्यसकारण श्रवण क्षमताका विषयमा ध्यान दिन जरुरी हुन्छ।

२. रक्तचाप सन्तुलित राख्नुहोस्
रक्तचापमा गडबड हुँदा मुटुको काम गर्ने क्षमतामा असर गर्छ। जसका कारण फ्री रेडिकलहरू बढ्न थाल्छ। यसले तनाव बढाउँछ, जसले न्यूरोन्सलाई क्षति पुर्याहउँछ। यसले मस्तिष्कको क्षमतालाई असर गर्छ।

३. मधुमेह नियन्त्रण गर्नुहोस
मधुमेह नियन्त्रण गरिएन भने, यो मस्तिष्कमा पुग्न थाल्छ, जसले कोशिकाहरूलाई क्षति पुर्यााउँछ।

४. नियमित व्यायाम गरौं

५. सन्तुलित खानपान

६. नियमित स्वास्थ्य परीक्षण