२०८१ बैशाख ७ , शुक्रवार

चीनले ताइवानलाई लक्षित गरी मिसाइल प्रहार

सुनाखरी न्युज / काठमाडौं – चीनले ताइवानलाई लक्षित गरी मिसाइल प्रहार गरेको स्वीकार गरेको हो । चीनियाँ सरकारी मिडियाले रकेट फोर्सको इस्टन थिएटर कमाइले ताइवानको पूर्वी कोस्टलाई लक्षित गरि एउटा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ ।

 

चीनले केही ब्यालेष्टिक मिसाइल प्रहार गरेको ताइवानले जनाएको छ । 

 

डोङफेङ नामक मिसाइल प्रहार भएको ताइवानी रक्षा मन्त्रालयलाई उद्धत गर्दै रोयर्टसले जनाएको छ । एजेन्सी