२०८१ बैशाख ७ , शुक्रवार

नेपाल एसबिआई बैंकद्वारा ABF Wholesale Banking Awards 2022 अवार्ड प्राप्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाल एसबिआई बैंक लि द्वारा ABF Wholesale Banking Awards 2022 अवार्ड प्राप्त भएको छ ।

 

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित Asian Banking & Finance द्वारा Wholesale Banking Awards 2022 अन्तर्गत Nepal Domestic Technology & Operations Bank of the Year तथा Nepal Domestic Initiative of the Year प्रदान गरियो ।ABF Wholesale Banking Award एवम् भरपर्दो बैङ्किङ सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकलाई अवार्ड प्रदान गर्दै आएको छ ।

 

सन्१९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउलेटहरुमार्फत आफ्ना सम्पूर्ण ग्राहकहरुलाई उच्च गुस्तरीय, भरपर्दो बैङ्किङ सेवा उपलब्ध गराउ¤दै आएको ५ ।