२०८० चैत्र १५ , बिहिवार

‘कलेजी चरर’ तीज गीत सार्वजनिक

गोविन्द तिमिल्सिना / हेमजा । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक तीज गीत ‘कलेजी चरर’ सार्वजनिक भएको छ ।

 

अम्बिका भण्डारीको लय शब्द रहेको तीज गीतमा अम्बिका भण्डारीको साथमा आरति अधिकारीले स्वर भरेकी छन् । पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफुहरूले ‘छाती चरर’ मा दर्शक÷श्रोतालाई मौलिकता दिएको उनीहरुको दावी छ । नेपालिको गहनाको रुपमा रहेका हाम्रा मौलिक सस्किर्ति झल्किने चाढ बिशेषका गित सङ्गीत भने लोभ हुने सम्भावना देखियको अबस्थामा आफुले मौलिकता झल्काउने गीत ल्याएको गायिका आरति अधिकारीको भनाइ छ ।

 

पछिका पुस्तालाई तिजभाका तथा तिजगित जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्ने कुरा गायिका अधिकारी बताउछिन । साहिल गायकले यरेन्ज गरेको गितको म्युजिक भिडियोलाई शिवराज भुर्तेलले निर्देशन र छायाङ्कन गरेका छन् ।