२०८१ बैशाख ४ , मंगलबार

घरको बरन्डाबाट लडेर १३ वर्षीय बालक घाइते

सुनाखरी न्युज / काठमाडौंको बौद्धस्थित तिनचुली घर भएका १३ वर्षीय सोनाम छिरिङ शेर्पा तीनतले घरको बरन्डाबाट लडेर घाइते भएका हुन ।
खेल्ने क्रममा लडेका सोनामको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी बताए ।