२०८१ बैशाख ४ , मंगलबार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

सुनाखरी न्युज/ काठमाडौं । विगत डेढ दशकदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्गसेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक,काठमाण्डांैको धुम्बराही र ललितपुरको थसि खेल गरी थप ३ वटा शाखाहरु संचालनमाल्याएको छ।

 

यस संगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मतीप्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमाकुनै सम्झैतानगरी कामगर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताउनु भयो । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

 

आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदानगर्र्दे आएको यस बैंकलेआर्थिक बर्ष २०७८र७९ को चौथो त्रैमासिक सम्ममा रुस् २ अर्व २५ करोड खुदनाफागर्न सफलभएको छ। यसै अवधिमारुस् १ खर्ब ५५ अर्ब निक्षेप संकलनगरि रु १ खर्ब ३६ अर्ब कर्जा प्रबाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमकनिकायले तोकेको सीमाभित्रै कायम गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख७१ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।